79
Shares
काठमाडौँ, ८ बैशाख । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खडकाले सन्दीप लामिछानेलाई बधाई दिएको छ ।
सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो ४२ औं खेलमा १ सय विकेट लिएर विश्वकीर्तिमान बनाएपछि पूर्व कप्तान खडकाले वेल डन सन्दीप भन्दै बधाई दिएको हो ।
फास्टेस्ट इभर टु हन्ड्रेड ओडिआई विकेटस वेलडन सन्दीप लामिछाने भन्दै सन्दीपको कीर्तिमानमा खुसी व्यक्त गरेका छन् ।
एसीसी प्रिमियर कपमा ओमान विरुद्धको खेलमा आज अदिल शफिकलाई आउट गर्दै सन्दीपले ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन