75
Shares
काठमाडौँ, ८ बैशाख । महाराजगन्ज मेडिकल कलेजका स्ववियु सभापति आनन्द कुमार सिंहले आमरण अनसन बस्ने घोषणा गरेको छ ।
मागको सुनुवाइ नभएको भन्दै स्ववियु सभापतिले आमरण अनसन बस्ने घोषणा गरेको हो ।
स्ववियुले चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, क्याम्पस प्रमुख लगायतलाई समस्या समाधानका लागि आग्रह गरेको थियो ।
मागबारे कुनै सुनुवाइ नभएपछि स्ववियुले तालाबन्दी गरेको थियो । तालाबन्दी गरेको धेरै दिन बितिसक्दा पनि समस्या समाधानका लागि गम्भीर नबनेको उनीहरूको आरोप छ ।
डीन कार्यालयले प्रा.डा. निर्जु रन्जितको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । तर, वार्ता समितिले कुनै पनि अधिकार पाएको छैन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन