55
Shares
पाल्पा, १० । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ५ स्थित जोरधारामा बस दुर्घटना भएको छ ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस जोरधारामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेको छ । एम्बुलेन्समार्फत ९ जनालाई उदार गरेर अस्पतालतर्फ पठाइएको पाल्पाका प्रहरी उपरिक्षक हेरम्ब शर्माले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन