मुख्यमन्त्री सरोजकुमार यादव संग निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

107 Shares

रौतहट, १० वैशाख । निर्वाचन आयोग नेपालले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव संग स्पष्टीकरण सोधेको छ ।
आयोगका उपसचिव कमल ज्ञवालीद्धारा हस्ताक्षरित स्पष्टीकरण सम्बन्धि प्रेस वत्तव्यमा उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल असर पर्ने गरी अनुमती विना नै आचारसंहिता विपरित कार्य गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री यादव संग स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आयोगले बारा निर्वाचन क्षेत्र नम्वर २ मा आज भईरहेको प्रतिनिधि सभाको उपनिर्वाचन भईरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरित हुने गरी उनलाई के कति कारणबाट पचरौटा नगरपालिका क्षेत्रमा गएको विषयमा स्पष्टीकरण सोधिएको आयोद्धारा प्रषित विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री यादव तपाई त्यहाँ जाँदा सबारी सधान, सुरक्षा संयन्त्र सरकारी हो कि होइन ? तपाईको यस्तो कार्यबाट पदको गरिमा र निर्वाचन आचार संहिता २०७९ को दफा ५ को उलंघन हुन्छ कि हुदैन ? निर्वाचन आचारसंहिता उलंघन गरेमा तपाईलाई निर्वाचन आयोग ऐन २०७३ बमोजिम कारवाही किन नगर्ने ? भनी २४ घण्टा भित्र लिखित रुपमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।