60
Shares
काठमाडौं १० वैशाख । वैशाख ५ गते अनिश्चितकालको लागि स्थगित भएको राष्ट्रियसभा बैठक वैशाख १३ गते बोलाएको छ ।
यसअघि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभाको बैठक ५ वैशाखमा अनिश्चितकालको लागि स्थगित गरेका थिए ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन