आयोगको स्पष्टीकरणमा कुनै सत्याता नरहेको मुख्यमन्त्री यादवको दाबी

82 Shares

रौतहट, १० वैशाख । निर्वाचन आयोग नेपालले सोधेको स्पष्टीकरणमा कुनै सत्यता नरहेको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक विज्ञप्ती मार्फत जनाएको छ ।
निर्वाचन आयोगले जारी गरेको विज्ञप्तीमा कुनै सत्यता नभएको मधेश प्रदेशका यादवले उक्त कुरा बताएको हो । आइतवार एक प्रेस विज्ञप्ती विज्ञप्ती जारी मुख्यमन्त्री यादवले आयोगको विज्ञप्तीमा उल्लेख भएको कुरामा कुनै सत्यता नरहको स्पष्ट पारे ।
निर्वाचन आयोगले बंशाख १० गते मुख्यमन्त्री यादवलाई सोधिएको स्पष्टीकरणबारे आफ्नो जवाफ दिँदै उनले यसमा कुनै सत्यता नरहेको दावी गर्दै भ्रममा नपर्न र नपार्न आयोगलाई आग्रह गरेका छन् ।
निष्पक्ष एवम् भयरहित तवरबाट निर्वाचन सम्पन्न गरउन प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री यादवको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।