56
Shares
काठमाडौँ, १० बैशाख । नेकपा एकीकृत समाजवादी पाटीका बरिष्ठ नेता झलनाथ खनालले कम्युनिस्टहरूको वर्ग छुट्टयाउन नसके राम्रो ठाउँमा पुर्याउन नसक्ने टिप्पणी गरेका छन् ।
नेकपा स्थापना दिवसको ७५ वर्ष को उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै खनालले कम्युनिस्टहरूको वर्ग शत्रु र वर्ग मित्र छुटयाएर सघंर्ष गर्नुपर्ने बताए ।
‘अहिले भएका वर्गहरूमा कुनचाहिँ शत्रु हो ? कुनचाहिँ मित्र हो ? यसलाई छुटयाउन सकेनौँ भने को सँग संघर्ष गर्ने कहाँ जाने केही टुङ्गो हुँदैन’ खनालले भने, ‘त्यसैले कम्युनिस्टले वर्ग शत्रु को हो भन्ने छर्लङ्ग छुटयाउनु पर्छ । सोभियत कम्युनिस्ट सत्ता गलत विचार र दृष्टिकोणले गर्दा ढलेको खनालले स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन