59
Shares
काठमाडौं, ११ बैशाख । केन्द्रीय बैंकमार्फत सरकारले २८ अर्ब ६० करोड आन्तरिक ऋण उठाउने भएको छ ।
सोमबार राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १ सय ८२ दिने र ३ सय ६४ दिने गरी ४ किसिममा कूल २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
बैंकका अनुसार ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नवीकरण गरेर २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ जारी गर्न लागिएका छन् ।
कूल ट्रेजरी मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट बोलकबोल गरेर बाँकी रहेको १५ प्रतिशत विनाप्रतिस्पर्धा सहभागि गराइने बैंकले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन