66
Shares
बारा, ११ बैशाख । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बारा क्षेत्र नं. २ उपनिर्वाचनको मतगणना प्रत्यक्ष प्रसारण गर्न माग गरेको छ ।
बारा क्षेत्र नं.२ स्थित सुवर्ण गाउँपालिकाका वडा नं. ४ वटा बाकसमा सिल टुटेको भन्दै उनले मतगणनाको लाइभ गर्न माग गरेको हो ।
अध्यक्ष राउतले सामाजिक सञ्जाल टिवटरमा एउटा भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘बारा–२ मा मतगणना स्थलको लाइभ हुनुपर्छ ।
सप्तरी–२ मा हामीले भोगिसकेका छौं, हार्न लागेपछि जसपाले भित्र उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेको थियो । बारा– २ मा सुवर्ण गाउँपालिकाका वडा नं.४ वटा बाकसको सिल टुटेको भेटिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन