68
Shares
बारा, ११ बैशाख । बारा क्षेत्र नं. २ को प्रारम्भिक मत गणनाको अन्तिम नतिजा आएको छ ।
बारा क्षेत्रमा जारी रहेको मतगणनाको पछिल्लो तथ्यांक अनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएको हो । यादवले ५ सय ९३ मत ल्याउदा जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा ४ सय ८५ मत ल्याएका छन् । त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले ४सय २० मत ल्याएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन