80
Shares
मकवानपुर, ११ बैशाख । राप्रपा अध्यक्ष कमल थापाले गत प्रतिनिधि सभाको निर्वाचनमा १५ लाख ३७ हजार ३ सय ४० खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएको छ ।
प्रतिनिधि सभामा राजाराम बर्तौलाले बुझाएको विवरण अनुसार सवारी साधनमा २ लाख, सम्पर्क कार्यालय सञ्चालनमा ३ लाख, गोष्ठि, अन्तरक्रिया शिर्षकमा २ लाख, प्रतिनिधि परिचालनमा ४ लाख, प्रचारप्रसार सामग्रीमा १ लाख ७७ हजार ९ सय र प्रचारप्रसारको लागि छापा एवं विद्युतिय माध्यममा २ लाख ५९ हजार ४ सय ४० खर्च भएको उल्लेख छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन