95
Shares
धनगढी, १२ वैशाख । कैलालीको अत्तरिया बसपार्कमा रहेका एक होटलमा बसेका एक जना मृत अवस्थामा भेटिएका छन् ।
गोदावरी नगरपालिका वडा नं. १ अत्तरिया बसपार्कमा रहेको न्यू सत्कार होटलमा १० वैशाखमा कोठा लिएर बसेका दार्चुलाको ब्याँस गाउँपालिका वडा न.३ का अन्दाजी ४५ वर्षीय मोहन सिंह मृत भेटिएको प्रहरीले जनाए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले होटलको १०३ नंम्बर कोठामा बसेका सिंहको मृत अवस्थामा भेटिएको बताए । मृतको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन