86
Shares
रौतहट, १२ बैशाख । वन जंगलबाट अवैध रुपमा कटान गरी लैजाने क्रममा सव डिभिजन वन कार्यालय रङ्गपुरको टोलीले काचो सालको गोलिया सहित एक जनालाई पक्राउ गरेको छ ।
पर्साको राष्ट्रिय वन जंगलबाट अवैध रुपमा कटान गरी सखुवाप्रसौनी गाउँपालिका वडा नं. ३ स्थित प्रसौनी समिलमा चिरान गराएर लैजाादै गरेको अवस्थामा गस्ति टोलीले पक्राउ गरेको हो ।
सखुवाप्रसौनी गाउँपालिका वडा नं. ३ कौवाबन स्थित फर्निचर उद्योगमा लैजाँदै गरेको अवस्थामा ना १५ प २९८८ नम्बरको मोटरसाइक सहित सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ प्रसौनी टोल बस्ने सुनोज साहलाई पक्राउ गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन