74
Shares
काठमाडौँ, १२ बैशाख । काठमाडौँमा जारी एसीसी प्रिमियर कप प्रतियोगितामा कुवेतले सिंगारपुरलाई ४ विकेटले हराएको छ ।
सिंगापुरले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कुवेतले १ सय ४१ बल अगावै ६ विकेटको क्षतिमा पछयाउदै विजयी लक्ष्य हासिल गरेको हो ।
कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १३ रनको योगफल बनाएको थियो ।
१ सय १४ रनको सामान्य विजयी लक्ष्य लिएर मैदानमा उत्रिएका कुवेतले १ सय ४१ बल अगावै ६ विकेटको क्षतिमा पछयाउदै विजयी लक्ष्य हासिल गरे
सिङ्गापुरको लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६० बल ९ चौकाको मद्दतमा ४५ रन बनाएका छन्् । त्यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन