78
Shares
काठमाडौँ, १३ बैशाख । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधवार तिन खेल हुँदै छन् ।
आज दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुने छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र मच्छिन्द्र फुटबल क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
रंगशालामा हुने दोस्रो खेलमा हिमालयन र जावलाखेलबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । त्यस्तै च्यासल मैदानमा सातदोबाटो यूथ क्लब र संकटा क्लबबीच खेल हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन