80
Shares
काठमाडौं, १३ बैशाख । सामाजिक सञ्जालमा सक्रिय फिल्म प्रेमीको समूहले ‘मुभी लभर्स’ प्रतीक्षित फिल्म ‘हल्कारा’ को विशेष प्रदर्शनमा आएको छ ।
विक्रम सापकोटाद्वारा निर्देशित र थुप्रै अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत यो सोसल ड्रामा फिल्म आगामी वैशाख २४ गते आइतबार साँझ ५ बजे प्रदर्शनमा आउने प्रदर्शन समूहले जनाए ।
प्रदर्शनसँगै निर्माता, निर्देशक र कलाकारसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने बताए ।
कोभिडका कारण प्रदर्शन मिति पछि सरेको फिल्म वैशाख २९ गते देशभर प्रदर्शनमा हुँदैछ । ट्रेलर र टिजरबाट राम्रो प्रतिक्रिया पाएको फिल्ममा महेश त्रिपाठी, विनिता थापा मगर, प्रकाश
फिल्मले ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा सर्वोत्कृष्ट न्यारेटिभको अवार्ड जितेको थियो । ‘हल्कारा’ एउटा हुलाकीको कथा हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन