79
Shares
इशलामाबाद, एजेन्सी । पाकिस्तानमा मन्कीपक्सको पहिलो विरामी फेला परेको पाकिस्तानी सरकारले पुष्टि गरेको छ ।
पाकिस्तानका स्वास्थ्य अधिकारीहरूले मंगलबार भनेका छन् कि देशमा मन्कीपक्सको (बाँदर पोक्स) पहिलो पुष्टि भएको केस रिपोर्ट गरेको हो ।
अधिकारीहरुका अनुसार उक्त व्यक्तिलाई साउदी अरेबियाबाट निर्वासन गरिएको थियो र अप्रिल १७ मा मन्कीपक्सको लक्षण देखेर पाकिस्तान पुगेका थिए ।
“२५ अप्रिल, २०२३ सम्म, त्यहाँ ८७,११३ प्रयोगशाला–पुष्टि भएका केसहरू छन् र १३० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) लाई रिपोर्ट गरिएको छ,“ अधिकारीहरूले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन