83
Shares
काठमाडौँ, १३ बैशाख । बुधवार राष्ट्रिय फोटो पत्रकार समूहले ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाएको छ ।
राजधानीमा एक कार्यक्रमको आयोजना गरी एनएफपिजेले फोटो पत्रकारिता दिवस मनाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सो सम्मान उषा तितिक्क्षु र श्रेष्ठलाई प्रदान गरेका छन् ।
कार्यक्रममा केही फोटो पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो । त्यस्तै संस्थाले आफ्नो भित्तेपात्रो समेत सार्वजनिक गरेको छ ।
नेपालमा पहिलोपटक १९८४ वैशाख १३ गते गोरखापत्रले फोटोलाई समाचारका रुपमा प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइँदै आइएका हुन् ।
राजधानि बाहेक मोफसलका बिभिन्न जिल्लाहरुमा फोटो पत्रकारिता दिवस मनाइएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन