विश्व टेष्ट च्याम्पियनसिप (डब्लुटीसी) को फाइनल खेलको लागि भारतीय टोलीको घोषणा

93 Shares

मुम्बई, एजेन्सी १३ वैशाख । विश्व टेष्ट क्रिकेट च्याम्पियनसिप (डब्लुटीसी) को फाइन खेलको लागि भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय क्रिकेट टोलीको चयन गरेको छ ।
अगामी जुन ७ देखि ११ सम्म इंग्ल्याण्डको ओबलमा भारत र अष्ट्रेलिया बीच हुने विश्व टेष्ट च्याम्पियनसिप (डब्लुटीसी) फाइनल खेल हुने भएको हो ।
भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको चयन गरेको छ भने १६ महिना पछि अजिक्य रहाणेलाई टिममा समावेश गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
भारत लिग चरणको उपविजेता र अस्ट्रेलिया विजेताका रुपमा फाइनलमा स्थान बनाएको छ । अस्ट्रेलियाले यसअघि नै आफनो टोली घोषणा गरिसकेको छ ।
भारतको टोलीमा
रोहित शर्मा (कप्तान), विराट कोहली, केएल राहुल, शुभमन गिल, चेतेश्वर पुजारा, अजिक्य रहाणे, केएस भरत, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद समी, उमेश यादव, जयदेव उनादकट, मोहम्मद सिराज भारतीय टोलीमा रहेको छ ।
अस्ट्रेलियाको टोली
प्याट कमिन्स (कप्तान), डेभिड वार्नर, मिचेल स्टार्क, स्टिभ स्मिथ (उपकप्तान), स्कट बोल्यान्ड, एलेक्स केरी, क्यामरुन ग्रिन, मार्कस ह्यारिस, जोस हेजलउड, ट्राभिस हेड, जोस इङ्लिस, उस्मान ख्वाजा, मार्नुस लाबुसेन, नाथन लियोन, मिचेल मार्श, टोड मर्फी, म्याथ्यु रेनशा, मिचेल स्टार्च रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।