58
Shares
वासिंगटन, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर कोरियालाई चेतावनी दिदै भनेको छ की, आणविक आक्रमण जस्ता सन्की कार्यबाट उसको शासनको अन्त्य हुने चेतावनी दिए ।
अमेरिकी राष्ट्रपति बाइडेनले चेतावनी दिएका छन् कि “अमेरिका वा त्यसका सहयोगीहरू विरुद्ध उत्तर कोरियाले कुनै पनि आणविक आक्रमण गरेमा जुनसुकै शासनको अन्त्य हुनेछ, यदि यस्तो कारबाही गरियो” ।
बाइडेनले दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँगको संयुक्त सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् । दक्षिण कोरिया र अमेरिकाले बुधबार उत्तर कोरियाको आणविक खतराको सामना गर्न नयाँ हतियार सम्झौताको घोषणा गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन