60
Shares
दाङ, १४ वैशाख । दाङमा घरायसी विवादको कारण श्रीमतीले बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेको छ ।
विवाद हुँदा श्रीमतीले टाउकोमा बन्चरो प्रहार गर्दा श्रीमान ६४ वर्षीय रेशम परियारको घटना स्थलम मृत्यु भएको डीएसपी गौतमले बताए ।
हत्या हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका वडा नं. १ स्युजाका परियार रहेको हो ।
प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन