61
Shares
काठमाडौं, १४ वैशाख । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा एनएबी बैंकको खाता भएका ग्राहकले मोवाइल बैंकिंग एपबाट पैसा लोड गर्न भएको छ ।
आइएमई केन्द्रीय कार्यालय पानीपोखरी काठमाडौंद्धारा जारी गरिएको विज्ञप्तीमा आइएमई पे र एनएमबी बैंक बीच भएको सम्झौता अनुसार ग्राहक वर्गको एनएमबी बैंक मोवाइल बैंकिंगबाट सिध्रै प्रयोग गरेर आफनो मावाइलमा पैसा लोड गर्न सकिने जनाएको हो ।
ग्राहक वर्गलाई ध्यानमा राखेर एनएमबी बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुबिधा सुचारु गरिएको आइएमईले जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन