64
Shares
काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँडने सरकारको विरोध गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल मार्फत कोइरालाले मुलुकको ढुकुटीमा पैसा नभएर सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरूको पेन्सन दिन नसकेको अवस्थामा सरकारले पूर्व लडाकुको नामम पैसा बाँडने कार्य नहुने बताएका हुन् ।
बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुको लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिन नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढने कार्य हुनै सक्दैन उनले लेखेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन