80
Shares
वासिंगटन, एजेन्सी । जम्मु र कश्मीर भारतको अभिन्न अंग हो भनेर त्यसका विरुद्ध कुनै पनि दुष्प्रचारबाट फरक नपर्ने तथा अभिन्न अंगलाई कसैले पनि अस्वीकार गर्न सक्दैनन् भारतको प्रतिनिधिले भनेका छन् ।
संयुक्त राष्ट्रका लागि भारतको स्थायी मिशनका काउन्सिलर प्रतीक माथुरले भने कि जम्मु कश्मीर र लद्दाख भारतको अभिन्न र अविभाज्य अंग थियो, छ र सधैं रहनेछ यस सत्यलाई कसैले पनि अस्वीकार गर्न सक्दैनन् उनले भनेका हुन् ।
“कुनै पनि देशबाट गलत सूचना, बयानबाजी वा प्रचारले त्यो तथ्यलाई परिवर्तन गर्न सक्दैन,” माथुरले भने । संयुक्त राष्ट्र संघको महासभाको बैठकमा पाकिस्तानले कश्मीरको मुद्दा उठाएपछि यस्तो अभिव्यक्ति उनले दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन