67
Shares
पोखरा, १५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेले शुक्रबार शपथ लिएक छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम २÷२ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएपछि मुख्यमन्त्रीमा पाण्डेलाई सपथ गराए ।
प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई हिजो मुख्यमन्त्रीमा नियुक्त भएको हो ।
उनलाई आज प्रदेश प्रमुख गुरुङले पद तथा गोपनियताको शपथ गराएका छन् ।
पाण्डेले कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन