112
Shares
वीरगञ्ज, १५ बैशाख । शुक्रबार एकै साथ चार वटा नेपाली चलचित्र प्रदर्शन आएका छन् ।
‘प्रसाद २,’ ‘नाइँ नभन्नु ल ६,’ ‘पासाङ ःइन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ यी चारै वटा चलचित्र आज प्रदर्शनमा आएका हुन् ।
‘पासाङ’ बाहेक अन्य तीन काल्पनिक कथानक चलचित्रमा हुन् । विकासराज आचार्यद्वारा निर्देशित चलचित्र ‘नाई नभन्नु ल ६’ एक प्रेमकथामा आधारित रहेर बनेको चलिचत्र बनाइएको हो ।
यसमा प्रियंका कार्की, आँचल शर्मा, आशिर्वाद क्षेत्री, केकी अधिकारी, सरोज खनाल, खड्गबहादुर पुन, अथर्व उप्रेती, योगिशा खत्री लगायतको अभिनय रहेको छ ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘प्रसाद २ समसामायिक घटनाहरूसँग सम्बन्धित रहेर बनेको छ । यसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन