93
Shares
काठमाडौँ, १५ बैशाख । गायक संगम शेर्मा लिम्बु र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘लभ पर्ला जस्तो छ’ बोलको गित सार्वजनिक भएको छ ।
छमछम नचाउने शैलीको लोक पप गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्की र अभिनेता नाजिर हुसेनले अभिनय गरेको हो ।
रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोमा कार्की र हुसेन प्रेम जोडीको रूपमा देखिएका छन् । भिडियो दिनेश माङमु लिम्बुले निर्देशन गरेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन