89
Shares
काठमाडौं, १५ बैशाख । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ ले घरेलु बक्स अफिसमा २ सातामा १३ करोड कमाइ गरेको छ ।
वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले दोस्रो साता बिहीबार सम्म १३ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको निर्माता रामबाबु गुरुङले जानकारी दिए ।
फिल्मको कुल कमाइमा काठमाडौं उपत्यका भन्दा मोफसलको क्षेत्रमा केही बढी देखिएको हो । रिलिजदेखि नै फिल्मले पूर्वी नेपालका सहरमा आक्रामक कमाइ गरिरहेको थियो । पूर्वी सहरमा अहिले पनि अकुपेन्सी राम्रै देखिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन