52
Shares
गुल्मी, १५ वैशाख । छुट्टा छुट्टै घटनामा परेर गुल्मीका २ महिलाको मृत्यु भएको छ ।
इस्मा गाउँपालिका वडा नं.२ सामाचौर वस्ने ३७ वर्ष मायाँ खत्री शुक्रबार बिहान ५ बजे स्थानीय छल्दी पनाहबाट भालु खोला सामाचौर हुँदै भलातारी तर्फ बग्ने पानीको कुलोमा डुबी मृत अबस्थामा शव फेला परेका छन् ।
शवलाई पोष्टमार्टका लागि गुल्मी अस्पताल ल्याइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
यस्तै जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलोलुम्पेका ३५ वर्षकी गीता सुनारको घाँस काटने क्रमम भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन