उद्योगहरुबाट निस्कने प्रदुषित पानीको कारण खोलाहरु प्रदूषित बन्दै

76 Shares

बारा १५ बैशाख । चुरे तथा वन जंगल संरक्षण अभियानले बारा र पर्सामा सञ्चालित उद्योगहरुको कारण दिन प्रतिदिन नदीखोलाहरु संरक्षणको अभावमा प्रदूषित बन्दै गएको छ ।
चुरे तथा वन जंगल संरक्षण अभियानले नदीको संरक्षणका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।
अभियानका संयोजक सुनिल कुमार यादवको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउँदै प्रदूषित बन्दै गएको नदिनालाको उचित संरक्षणको अभावमा नदीहरु अतिक्रमणको शिकार बन्दै गएको वनका जग्गाको अतिक्रमण मुक्त गराउनु पर्ने सहितका माग गरेका छन् ।
उद्योगहरुको लापरबाहीका कारण मानव स्वास्थ्य, वातावरण, कृषि र वन्यजन्तुमा दीर्घकालीन असर पार्नुका साथै खोलाको सार्वजनिक जग्गा अतिक्रमण भएर नदि नै विलुप्त हुने खतरा समेत बढेको भन्दै अभियानले वन तथा वातावरण मन्त्रालयलाई संरक्षणको लागि अगाडि बढ्नु पर्ने आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।