महिला क्रिकेट खेलाडीलाई प्रशिक्षण

89 Shares

रौतहट, १७ बैशाख । रौतहट जिल्लाका महिला क्रिकेट खेलाडीहरुको लागि १५ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गौर नगरपालिकाको सहयोगमा आयोजना गरिएको सो प्रशिक्षणमा १६ भन्दा बढी महिला खेलाडीहरुले प्रशिक्षण लिएका थिए ।
महिला क्रिकेटको स्तर अभिवृद्धिका लागी सो प्रशिक्षण आयोजना गरिएको थियो ।
रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्दै यस अघि मधु राउत, मोनिका साह, चान्दनी खातुन र भूमि सिंहले प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरु खेलीसकेका छन । १५ दिनको प्रशिक्षणका लागि प्रदेशको महिला क्रिकेट टिमका क्याप्टेन कविता गौतमले खेलाडीहरुलाई चार दिन र रोजि कडारीले ११ दिन सम्म तालिम दिएकी थिइन ।
तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गौर नगरपालिकाका मेयर शम्भू साहले खेलको माध्यमबाट खेलाडीहरुले नगरपालिकाको नाम उच्च राख्ने विश्वास व्यक्त गरे । खेलाडीहरुको क्षमता बढाउन विभिन्न समयमा यस्ता तालिमहरु आगामि दिनमा पनि राख्ने उनले प्रतिवद्धता जनाए ।
“खेल र खेलाडीका लागी आवश्यक पूर्वाधार र प्रतियोगिताहरुको लागी नगरपालिकाले आफ्नो अवस्थाले भ्याए सम्म सहयोग गर्नेछ ।” मेयर शम्भू साहले भने “राइसमिलको खेलमैदानलाई व्यवस्थीत बनाउन पनि नगरपालिको काम गरिरहेको छ ।” खेलाडीहरुका लागी उनले खेलकुद सामग्री तथा पोशाक समेत वितरण गरेका थिए ।
१५ दिनको प्रशिक्षणले खेलाडीहरुको क्षमता बढेको र आगामी दिनमा हुने प्रतियोगिताहरुका रौतहटले सुखद नतिजा ल्याउने आशा रहेको प्रशिक्षक रोजी कडारीले बताइन । प्रशिक्षणका क्रममा बलिङ्ग, ब्याटिङ्ग लगायत समग्र विधाहरुमा आफुहरुले नयाँ ज्ञान पाएको खेलाडी मोनिका साहले बताइन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।