62
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणादायी कथाबाट नै क्रान्ति आएको दाबी बीजेपी साँसद तेजस्वी सूर्यले दाबी गरेको छ ।
बीजेपी सांसद तेजस्वी सूर्यले मासिक कार्यक्रम ’मन की बात’ को लागि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरे र भने कि प्रधानमन्त्रीले देशभरबाट प्रेरणादायक कथाहरू साझा गरेर सामाजिक क्रान्ति सिर्जना गरेको बताएको हो ।
उनले थपे, “प्रविधिदेखि परम्परासम्म, अध्यात्मदेखि विज्ञानसम्म, संस्कृतिदेखि सरसफाइ सम्म, प्रधानमन्त्री मोदीले आफ्नो ’मन की बात’ कार्यक्रममा सबै कुराको बारेमा कुरा गर्छन् ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन