92
Shares
नयाँ दिल्ली, एजेन्सी । पाकिस्तानद्धारा भारतमा आतंकवादी कार्यलाई प्रोत्साह, संरक्षण एवं समर्थन गरिरहेको डोमिनिकन रिपब्लिकमा उल्लेख गरिएको छ ।
भारतीय विदेश मन्त्री एस जयशंकरले भारतको सबैभन्दा महत्वपूर्ण प्राथमिकता आफ्नो छिमेकमा रहेको बताएको हो ।
भारतको ’छिमेकी पहिलो’ नीतिलाई हाइलाइट गर्दै, उनले थपे, “यसले क्षेत्रभरी कनेक्टिभिटी …रे सहयोगमा नाटकीय विस्तार देखेको छ । यसको अपवाद पक्कै पनि पाकिस्तान हो … जसले समर्थन गर्दछ – सीमापारको आतंकवादलाई ।” उनले डोमिनिकन रिपब्लिकमा यस्तो टिप्पणी गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन