65
Shares
नयाँ दिल्ली, १७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुचर्चित एपिसोड “मन की बात” लाई भारत सरकारद्धारा आईतवार युएनमा प्रशारण हुनेछ ।
विश्वभर प्रसारित हुने “मन की बात” को १०० औं एपिसोड रेकर्ड गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको पर्दा पछाडिको भिडियो सरकारले सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री मोदीले रेकर्डिङ स्टुडियोमा जानु अघि प्राविधिकहरूको समूह सँग कुरा कानी गरेको देख्न सकिन्छ । यो एपिसोड आइतवार न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा प्रसारण हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन