61
Shares
नयाँ दिल्ली, एजेन्सी । भारत इन्धनको क्षेत्रमा युरोपको सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको एक रिपोर्टमा उल्लेख गरिएको छ ।
विश्लेषक फर्म केप्लरको तथ्यांकले रुसबाट रेकर्ड मात्रामा कच्चा तेल आयात गर्दा भारत यस महिना रिफाइन्ड इन्धनको युरोपको सबैभन्दा ठूलो आपूर्तिकर्ता बन्न पुगेको हो ।
युरोपले भारतबाट दैनिक ३,६०,००० ब्यारेल प्रशोधित इन्धन आयात गर्ने अपेक्षा गरिएको छ, साउदी अरेबियाबाट भन्दा बढी, केप्लरले भने । यसैबीच, भारतको रुसी कच्चा तेलको आयात प्रतिदिन २० लाख ब्यारेल नाघेको छ । एएनआई ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन