अबैध क्रशर उद्योगको चलखेल, नियमनकारी निकाय मौन

286 Shares

रौतहट, १८ वैशाख । रौतहट जिल्लामा स्थानीय तहको अपवित्र साँठगाँठमा अबैध क्रशर उद्योग संचालन भईरहेतापनि नियमनकारी निकाय मौन रहेका छन् ।
लाल बकैया, वागमती, चाँदी, धनसर सहितका नदीहरुमा मेशिनको प्रयोग गरेर खोलाजन्य बस्तुहरु निकाली अबैध रुपमा संचालित क्रशर उद्योगमा ल्याएर विक्री वितरण गरिरहदा पनि सम्बध निकाय मौन रहेका हुन् ।
फतुवा विजयपुर, चन्द्रपुर, वृन्दावन, गढिमाई, माधवनारायण र दुर्गा भगवतीमा अबैध क्रशर उद्योग अहिले निर्वाध रुपमा संचालनामा रहेको पाइएका छन् । उक्त अबैध क्रशर उद्योगहरु स्थानीय तह संगको अपवित्र साँठगाँठमा संचालन भईरहेको स्थानीयले बताएका छन् । अबैध क्रशर उद्योगलाई नियमनकारी निकाय जिल्ला समन्वय समिति सहित स्थानीय प्रहरी प्रशासनबाट नियमित रुपमा अनुगमन गरेर कारवाहीको दायरामा ल्यानुपर्ने तर ति निकायहरु मौन बस्नाले अबैध कार्य अहिले जिल्लाभरी फस्टाउँदै गएको आरोप स्थानीयहरुले लगाए ।
खोलामा मेशिनको प्रयोग गर्दा वातावरणीय हिसावले खोलाको धार परिवर्तन भई बस्तीमा खोला आएर बर्षा याममा ठूलो जनधनको क्षति हुने भएपनि नियन्त्रण गर्ने निकाय किन मौन बसेको होला ? उनीहरुले प्रश्न गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।