गुल्शन झा र भीम सार्कीको धर्यताको कारण नेपाल यूएईलाई ७ विकेटबाट हराउदै एशिया कपमा स्थान बनाउन सफल

123 Shares

काठमाडौं, १९ वैशाख । गुल्शन झा र भीम सार्कीको धर्यताको कारण नेपाल एशिया कपमा खेल्ने सपनालाई साकार पार्न सफल भएका छन् ।
यूएईले जितको लागि दिएको ११८ रनको लक्ष्यलाई नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाई विजयी लक्ष्य पार गर्दै एशिया कपमा खेल्ने सपना साकार भएका हुन् ।
गुल्शन झाले अविजित ६७ रन र भीम सार्कीले अविजित ३६ रन बनाएर नेपाललाई यूएई माथि ७ विकेटले जित दर्ज गर्दै भारत, पाकिस्तान संगैको ग्रुपमा खेल्न नेपाली क्रिकेटले ठूलो उपलब्धी हाँसिल गर्न सफल भएका छन् ।
यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ ।
आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६ मा ९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा अलआउट भए ।
११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने धेरै खराव भयो । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि आए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख ८ रनको व्यत्तिगत स्कोरमा सातौं ओभरको पहिलो बलमै आउट भए । त्यसपछि नेपाली टिमको कप्तान रोहितकुमार पोडेल आउट भएपछि नेपाल ठूलो दबावमा परेको थियो । तर गुल्शन झाले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए । दुवैले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरे । ८४ बलको सामना गरेका गुल्शनले तीन चौका र ६ छक्का हाने । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले पनि चार चौका हानेका थिए । गुल्शन झालाई म्यान अफ दि म्याचको पुरस्कारबाट पुरस्कृत गरियो ।
एशिया कपको लागि नेपाली टोली छनौट भएको छ । एशिया कपमा दुई समुह विभाजन गरिएको छ । पहिलो समुहमा भारत, पाकिस्तान र नेपाल तथा दोश्रो समुहमा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् । नेपाली टिमको जीतमा टिमको मुख्य प्रशिक्षक मोन्टी देशाईको ठूलो योग्यदान रहेका छन् । नेपालले १ रनमा पहिलो विकेट गुमाएपछि गुल्शन झालाई पठाएको निर्णय नेपालको लागि सहित सबित भयो र गुल्शन झाले एतिहासिक पारी खेल्दै नेपाली इतिहासमा आफनो नाम स्वर्णीम अक्षरले लेखाउन सफल भए । वेलडन गुल्शन, वेलडन नेपाली क्रिकेट टिम सबैलाई तराई टपले बधाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।