81
Shares
इशलामावाद, एजेन्सी । आतंकवादी संग साँठगाठ राखेको पोल खुल्ने पाकिस्तानी सरकारले १४ मोबाइल मेसेन्जर एपहरुलाइ ब्लक गरिदिएको छ जसले आतंकबादीबाट संदेशहरु प्राप्त भइरहेका थिए ।
सरकारले पाकिस्तानी १४ एपहरुबाट सन्देशहरू प्राप्त गर्न आतंकवादीहरूले प्रयोग गर्ने माथि प्रतिबन्ध लगाएको पाकिस्तानी अखवारहरुको रिपोर्टमा उल्लेख गरिएको हो ।
पाकिस्तानको केन्द्र सरकारले १४ मोबाइल मेसेन्जर एपहरू ब्लक गरेको छ जसलाई आतंकवादीहरूले पाकिस्तानमा र त्यहाँबाट ’गोप्य’ सन्देशहरू पठाउन र प्राप्त गर्न प्रयोग गरिरहेको थियो ।
धेरै मिडिया रिपोर्टहरूका अनुसार, ब्लक गरिएका एपहरूको सूचीमा क्रिप्भाइजर, एनिग्मा, सेफस्विस, विकर मी, मिडियाफायर, ब्रायर, बीच्याट, नान्डबक्स, कोनियन, आईएमओ, एलिमेन्ट, सेकेन्ड लाइन, जाङ्गी र थ्रीमा समावेश छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन