66
Shares
कोलकत्ता, एजेन्सी । भारतको दक्षिणपुर्वी बंगालको खाडीमा आउदो चार दिन भित्र समुद्री तुफान अर्था चक्रवाती चक्रवात आउने सम्भावना व्यक्त गरिएको छ ।
भारतीय समाचार माध्यमका अनुसार दक्षिणपूर्वी बंगालको खाडीमा एक चक्रवात परिसंचरण मे ६ को आसपास चक्रवात आउने बताएको हो ।
चक्रवातको लक्ष्ण एवं सेकतहरु दक्षिणपूर्वी बंगालको खाडीमा विकसित हुने सम्भावना छ, आईएमडीले मंगलबार भन्यो ।
यसको प्रभावले आगामी ४८ घण्टामा सोही क्षेत्रमा न्यून चापीय क्षेत्र बन्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“हामी निगरानी राखिरहेका छौं । अद्यावधिकहरू नियमित रूपमा उपलब्ध गराइनेछ,“ आईएमडी डीजी मृत्युञ्जय महापात्राले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन