51
Shares
काठमाडौँ, २० बैशाख । बुधवार नेपाली बजारमा सुनको मुल्य तोलामा १८ सय बढेको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३ सयमा कारोबार भएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार १ सयमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन