64
Shares
वीरगञ्ज, २० बैशाख । चापाकलको पानी जमेको खाल्डोमा डुबेर १२ महिनाकोे बालकको मृत्यु भएको छ ।
कालिकामाई गाउँपालिका वडा नं. ५ वीरञ्चीबर्वा स्थित चापाकलको पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिराभवानि गाउँपालिका वडा नं. ३ परसवा बस्ने रसलिला महतो केवटको छोरा १२ महिने जितेन्द्र महतो केवट रहेका छन् ।
मंगलबार दिउँसो खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पोखरीया अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन