59
Shares
काठमाडौँ, २१ बैशाख । पाकिस्तानका ओपनर फखर आठ स्थान माथि उक्लिँदै आईसीसी एकदिवसीय ब्याटिङको वरीयतामा करियरकै उत्कृष्ट दोस्रो स्थानमा उक्लिएका छन् ।
न्युजिल्याण्ड विरुद्धको पाँच खेलमा शृङ्खलाको जमानले रावलपिन्डीमा लगातार शतक बनाएका थिए । दुई खेलमा कप्तान बाबरले क्रमशः ४९ र ६५ रन बनाएका थिए ।
पहिलो एकदिवसीयमा २ सय ८९ रन पछयाउने क्रममा फखरले १ सय १७ रन बनाएका थिए भने दोस्रो खेलमा उनले १ सय ८० रन बनाउँदा पाकिस्तानले ३ सय ३७ रन सफलतापूर्वक पछयाएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन