77
Shares
काठमाडौँ, २१ बैशाख । आगामी जेठ १२ गते फिल्म ‘हुक्का एन एब्सर्ड ड्रिम’ सार्वजनिक प्रदर्शनमा आउँदै छ ।
रिलिजको मिति नजिकिदै गर्दा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरले फिल्मको विषयवस्तु झल्काएका छन् ।
नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फिल्ममा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारको अभिनय रहेका हुन् ।
फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र सङ्गीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान् पौडेलको पटकथा र संवाद ,दीर्घ खडकाको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन