49
Shares
जम्मु काश्मीर, एजेन्सी । भारतीय सेनाको हेलिकप्टर जम्मु काश्मीरमा दुर्घटना हुँदा पाइलट घाईते भएका छन्।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतीय सेनाको एएलएच ध्रुव हेलिकप्टर बिहीबार जम्मु काश्मीरको किश्तवार नजिक दुर्घटनाग्रस्त भएका हुन् ।
हेलिकप्टर दुर्घटनामा परेर पाइलटहरू घाइते भएका छन् तर सकुशल छन्, समाचार एजेन्सी एएनआईले सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।
मार्चमा, अरुणाचल प्रदेशको मण्डला पहाडी क्षेत्र नजिक चित्ता हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटले ज्यान गुमाएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन