59
Shares
इशलामाबाद, एजेन्सी । लामो समय देखि राजनीतिक गंजागोलमा परेका पाकिस्तानमा एकै दिन आम निर्वाचन गराउन पूर्व प्रधानमन्त्री इमरान खान र पाकिस्तानी सरकार बीच सहमती भएको छ ।
पाकिस्तानको गठबन्धन सरकार र पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआइ) बीच एकै दिन सम्पूर्ण देशमा आम चुनाव गराउन सहमत भएको हो ।
तर, निर्वाचनको मितिमा सहमति हुन सकेको छैन । पीटीआईले प्रारम्भिक निर्वाचनको खोजी गरिरहेको छ भने सरकार अक्टोबरमा एकै दिन प्रदेश र संघीय निर्वाचन गराउन चाहन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन