58
Shares
तेहरान, एजेन्सी । इरानले आफनो समुद्री क्षेत्रमा एक साता भित्र दुई वटा तेलको ट्याङ्करलाई कब्जमा लिएको अमेरिकी नौसेनाले जनाएको छ ।
इरानले खाडीको पानीमा एक सातामा दोस्रो तेल ट्याङ्कर कब्जा गरेको अमेरिकी नौसेनाले जनाएको हो ।
पानामाको झण्डा लगाइएको तेल ट्याङ्कर निओवीलाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर नौसेनाले स्ट्रेट अफ हर्मुजबाट गुज्रिरहेको बेला नियन्त्रणमा लिएको थियो ।
यसअघि इरानले ओमानको खाडीमा मार्शल टापुको झण्डा लगाइएको एडभान्टेज स्वीट नामको तेल ट्याङ्कर कब्जा गरेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन