लामो समयदेखि रामपुर क्याम्पसमा तालाबन्दी

61 Shares

चितवन, २१ बैशाख । कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा लामो समयदेखि तालाबन्दी गरिएको छ ।
विभिन्न माग राख्दै नेविसंघले तालाबन्दी गरेको हो । तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा सञ्चालन हुन सकेका छैनन् ।
अन्य क्याम्पसहरूमा तोकिएको तालिका अनुसार परीक्षा सञ्चालन भइरहेका बेला रामपुर क्याम्पसमा परीक्षा स्थगित गरिएका छन् ।
परीक्षा हुन नदिएर विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको भन्दै स्ववियुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै पठनपाठन र परीक्षालाई तत्काल सुचारू गर्नका लागि आवश्यक पहल गर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।