55
Shares
काठमाडौँ, २२ बैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको हो ।
डलरको खरिद दर १ सय ३० रूपैयाँ ५९ पैसा र बिक्री दर १ सय ३१ रूपैयाँ १९ पैसा रहेको छ । भने एकयुरोको खरिद दर १ सय ४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १ सय ४५ रूपैयाँ ०८ पैसा रहेका छन् ।
बेलायती एकपाउण्डको खरिद दर १ सय ६४ रूपैयाँ १३ पैसा र बिक्री दर १ सय ६४ रूपैयाँ ८८ पैसा रहेको छ । भने कतारी एकरियालको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन