64
Shares
काठमाडौँ, २२ बैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार पदभार ग्रहण गरेको छ ।
आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालय पुगेर बस्नेतले पदभार पनि ग्रहण गरेको हो ।
प्रधानमन्त्रीले बुधबार बस्नेतलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले बुधबार नै बस्नेत सहित नेपाली कांग्रेसका धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन