62
Shares
काठमाडौँ, २२ बैशाख । नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक वैशाख २६ गते बोलाएको छ ।
वैशाख २६ गते पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गर्नेछ ।
सचिवालय बैठक अघि महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्ने जनकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन